पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्यटन विभागद्वारा अनलाईन सफ्टवेयर निर्माण

काठमाडौं । पर्यटन विभागले सेवाग्राहीलाई कार्यालयसम्म आई सेवा लिनुपर्ने झन्झटबाट मुक्त गर्न अनलाईन सफ्टवेयर निर्माण गरेको छ । 

पर्यटन विभागमा आज अनलाईन सफ्टवेयर सार्वजनिक गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अनलाईन सफ्टवेयरले सार्वजनिक सेवामा जनविश्वास अभिबृद्धि गर्ने बताउनुभयो ।