पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्छः मन्त्री पाण्डे 

चितवन । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

जिल्ला वन कार्यालय चितवन भरतपुरमा नव निर्मित भवनको आज उद्घाटन गर्दै उहाँले मानवबस्तीमा जगंली जनावर जान नसक्ने गरी ड्याम बनाउने तयारी भइरहेको बताउनुभयो ।