पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छात्राहरुले बनाए विद्यालयमा शौचालय

बझाङ । बझाङ्गमा एक विद्यालयमा शौचालयको अभाव भएपछि छात्राहरू मिलेर  शौचालय निर्माण गरेका छन् । 

छबिसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यमिक विद्यालयकी छात्राले ढुङ्गा, काठ र पानी आधा घण्टा टाढाबाट आफँैले बोकेर आफ्नै लगानीमा शौचालय निर्माण गरेका हुन् ।