पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजधानीमै नेपाल व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन माथी आज दिउँसो गोली हानी हत्या गरिएको छ । गोली लागी घाइते हुनुभएका गौचनको उपचारको क्रममा निजामति अस्पतालमा मृत्यु भएको छ । गौचन माथी एक अज्ञात समुहले आज दिउँसो काठमाडौँको खरिबोटमा गोली प्रहार गरेको थियो ।