पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धार्मिक पर्यटनकालागि प्रसिद्ध शिवधाम, धनगढी 

radionepal

२०६९ साल फागुन २७ गते सिलान्यास भई २०७३ फागुन २ गते निर्माण सम्पन्न भएको शिवधाम साँढे २ विघा क्षेत्रमा फैलिएको छ । १०८ फिट अग्लो त्रिशुल परिसरमा विभिन्न देवी देवतका मन्दिर समेत रहेको छन् । धार्मिक पर्यटनका लागि प्रसिद्ध यस धाममा नेपाल र भारतका तिर्थालुहरूको भीड लाग्ने गर्छ ।  यो धाम निर्माणका लागि   २ करोड रुपैँया खर्च भएको बताईन्छ ।