पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

भक्तपुर । भक्तपुरमा ३७ औँ नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । 

भक्तपुरको ल्योसिंख्योलमा नेपाल भाषा साहित्य तमुज्याले आयोजना गरेको दुईदिने सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले साहित्यकार नेजेश्वरबाबु ग्वङ्गग, र बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गर्नुभयो । 

कार्यक्रममा बिजुक्छेले नेपाल भाषा र साहित्यले इतिहासलाई समेत जीबन्त रोखेको बताउनु भयो ।