पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजसंस्थाप्रति पार्टी प्रतिबद्धः अध्यक्ष थापा

पोखरा, २८ भदौ । राष्ट्रिय प्रजातन्र पाटीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाप्रति पार्टी प्रतिबद्ध रहेको कुरा बताउनुभएको छ ।

आज पोखरामा पार्टीको  क्षेत्र जिल्ला र स्थानीय नगरका अध्यक्षको सम्मेलनलाई  सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता विरोधी तत्वले पार्टी विभाजन गराएको आरोप लगाउनुभयो ।