पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चाँडो योजना बनाउन गृहमन्त्रीको निर्देशन 

काठमाडौँ, २८ भदौ । गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ । 

आज गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले अर्को वर्षामा बाढी आउँदा आवश्यक पर्ने उद्धार सामग्री अहिले किन्नु पर्ने बताउनुभयो ।