पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संविधानको जगमा टेकेर समृद्धतर्फ: मन्त्री बस्नेत

काभ्रे, २८ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

बनेपा महोत्सवको आज उदघाटन गर्दै मन्त्री बस्नेतले राजनीतिक संक्रमणको कुरा गरेर देशलाई अल्मलाएर राख्ने पक्षमा कुनै पनि पार्टी नभएको बताउनुभयो ।