पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यल सी पि डाउन टाउन माछापुच्छ्रे क्रिकेट लिगको फाईनलमा प्रवेश

पोखरा, २८ भदौ । यल सी पि डाउन टाउनले पहिलो क्वालिफएरमा प्रभात टाईटन्स्लाई २ विकेटले पराजित गर्दै पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिगको फाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत पोखराको बगरमै भएको एलिमिनेटरमा माछापुच्छ्रे लायन्सले भी यम वारियर्स बाग्लुङ्गलाई ८ विकेटले पराजित गर्दै दोश्रो क्वालिफायरमा प्रवेश गरेको थियो ।