पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वीर गणेशमान स्मृति कप फुटसल शुरु

काठमाडौं, २८ भदौ । प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिता बुधबार देखि काठमाडौँमा शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले फुटसल खेलले नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनु पर्ने बताउनुभयो ।