पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विर्ता युनाईटेड शहिद भीम नारायण अन्तराष्ट्रिय आमन्त्रण गोल्ड कपको सेमिफाईनलमा

धनकुटा, २८ भदौ । बिर्ता युनाईटेड झापा शहिद भीम नारायण अन्तराष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । 

धनकुटाको टुँडिखेलमा बुधबार सम्पन्न अन्तिम क्वाटर फाईनलमा बिर्ता युनाईटेड झापाले गोधुली क्लव सुनसरीलाई टाईब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हाम्रा घनकुटा समाचारदाता देवकला कार्कीले जानकारी दिनुभयो ।