पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ, २७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको विकल्प नभएको बताउनुभएको छ । 

आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने हो भने परिवर्तनकामी शक्तिबीच एकता अपरिहार्य रहेको बताउनुभयो ।