पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काठमाडौंको फोहोर फाल्न ओखरपौवाका बासिन्दाको अवरोध 

नुवाकोट, २० भदौ । काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको नुवाकोटको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।

प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका हुन् ।