पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचन आचारसंहिताका कारण रेडियो नेपालले लिने भनेको प्रयोगात्मक परिक्षा स्थगित

विशाल जीत पालिखे/रेडियो नेपाल

काठमाण्डौ, १८ भाद्र २०७४ ।  रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालद्वारा यहि  भाद्र २१ गते देखी असोज ७ गते सम्म संचालन हुने भनेको प्रयोगात्मक परिक्षा अर्को सुचना नआएसम्मको लागि स्थगित गरेकोछ ।

सरकारद्वारा हालै प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरे लगतै निर्वाचन आचारसंहिता लागु भएकाकारण रेडियो नेपालले लिने भनेको प्रतियोगात्मक परिक्षा अर्को सुचना जारी नगरेसम्मको लागि हाललाई स्थगित गरिएको हो ।