पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाँचथरको फालेलुङ गाउँपालिका“२ र ३ मा शुक्रबार आएको पहिरो गएपछि उद्धारमा खटिएको भैरवी दल गण ओदिन ब्यारेकको टोली । पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने ४ वटा घर बगाएको थियो ।

radionepal