पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नुवाकोट पञ्चकन्या गाउँपालिकामा माओवादी बिजयी,उपप्रमुखमा नेपाली काँग्रेस

नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ  । उपप्रमुख भने कांग्रेसले जितेको छ ।माओवादी केन्द्रका तेजबहादुर तामाङ ९रमेश० २ हजार ९ सय ६२ मतका साथ विजयी हनुभएको हो  । उपप्रमुखमा नेपाली  कांग्रेसकी सीता खड्का पराजुली बिजयी हुनुभएको छ  ।