पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तराईमा आज रक्षाबन्धन मनाइयो

जनकपुर, २३ साउन । मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्ब मनाइएको छ । 

खासगरी तराईका मैथिली समुदाय थारु राजबंशी गण गाईलगायत आदिबासीले मिथिला पंचाङ्गका आधारमा सम्पूर्ण धार्मिक कार्य गरेका छन् ।