पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कलाकार र रङ्गकर्मी परियार रहेनन् ।

radionepal

बैखाख  ३१ गते स्थानीय चुनावकै दिन तनहुँको दमौलीमा आइतबार अज्ञात समुहबाट हत्या गरिएका कलाकार / ररङ्गकर्मी विक्रम परियारको पार्थिव शरीरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गर्दै  कलाप्रेमी र आफन्तजनहरु । तस्बिरः रोशन सापकोटा, रासस