पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

परीक्षाफल प्रकाशित  

 

काठमाडौँ, १ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ । 

उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com,www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा sms गरेर पनि थाहा पाउन सकिनेछ ।