पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डोटी खुल्ला दिसामूक्त जिल्ला घोषणा

डोटी, २८ असार । आज डोटी जिल्लालाई खुल्ला दिसामूक्त जिल्ला घोषणा गरिएको छ ।

राष्ट्रिय सरसफाई रणनीति अनुसार सन् २०१७ भित्र राष्ट्रलाई नै खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने योजना अनुरुप डोटी जिल्लालाई खुल्ला दिसामूक्त घोषणा गरिएको हो ।

जिल्ला सदरमूकाम सिलगढीमा साँस्कृतिक झाँकी र र्यालीसहित सरोकारवालाहरुको उपस्थितिका बीच उच्च अदालत दिपायलमा मूख्य न्यायाधीश प्रकाश कुमार ढुङ्गानाले खुल्ला दिशामूक्त जिल्ला घोषणा गर्नु भयो ।