पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वशासनले ग्राम रामराज्यको विकास हुनेछ : - काँग्रेस नेता पौडेल

radionepal

प्रदिप काफ्ले 
बैशाख ३१ तनहुँ ।   नेपाली कंग्रेसका बरिष्ठ नेता रामचन्द्र  पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २, सत्यवती मा. वि.को बुथबाट पहिलो मत खसाल्नु भयो । मत खसाली सकेपछि नेता पौडेलले देशमा पहिलो स्थानीय साकारले साकार रुप लिँदैछ । सिंहदरवारको अधिकार अब गाउँ गाउँमा पुग्नेछ, स्वशासनले ग्राम रामराज्यको विकास हुनेछ । जनताको हातमा अधिकार आएको छ । अब देशले विकासको गति लिन्छ ।