पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सम्पन्न गर्नुभई आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।