पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद बस्तु निस्कृय पार्ने क्रममा बिहीबार विहान घाईते भएका नेपाली सेनाका अमलदार धर्म थापालाई पोखरामा प्राथमिक उपचारपछि राजधानी लैजानेक्रममा एम्बुलेन्समा राख्दै । तस्वीर : रासस,कास्की

radionepal