पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हरेक वर्ष वैशाख २ गते मनाइने विस्काः यात्रामा विभिन्न देव–देवताको खट जात्रा गरिँदै मध्यपुर थिमिमा । यस जात्रालाई ‘३२ खटको सन्दुर जात्रा’ पनि भनिन्छ । जात्रामा बाजाको सुरमा नाच्दै युवती । तस्विर : रासस

radionepal