पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानिय तहको निर्वाचन तयारी र मतदाता शिक्षा

बैशाख २९ काठमान्डौँ । पहिलो चरणको स्थानिय तहको निर्वाचन आगामी आइतबार हुदैछ । स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतदाता शिक्षालाई तिब्र बनाएको छ  । यसै सन्दर्भमा आजको अन्तरसम्वादमा पहिलो चरणको स्थानिय तहको  निर्वाचन हुने प्रदेशका विभिन्न जिल्लाका मतदान अधिकृत संग गरिएको कुराकानी विस्तृतमा यहाँ सुन्न सकिन्छ ।