पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्व रंगमञ्च दिवश सम्पन्न

काठमाडौं । विश्व रंगमञ्च दिवश आज नेपालमा पनि मनाइएको छ । 

नाटक मार्फत जनचेतना तथा उत्प्रेरणा जगाउने उद्देश्यले प्रत्येक वर्ष मार्च २७ का दिन रंगमञ्च दिवश मनाउने गरिन्छ । 

सन् १९६१मा अन्तर्राष्ट्रिय रंगमञ्च संस्थाले यो दिवश मनाउने अवधारणा ल्याएपछि रंगकर्मीहरुले आजको दिनलाई रंगमञ्च दिवशका रुपमा मनाउंदै आएका छन् ।