पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नर्थ ईष्ट अण्डर–१९ फुटबलका लागि टोली घोषणा

काठमाडौं । भारतमा हुने नर्थ ईष्ट अण्डर १९ फुटबल प्रतियोगितामा खेल्ने २० सदस्यीय टोलीको घोषणा गरिएको छ ।

नेपाली टोलीले यही फेब्रुअरी महिनाको १९ देखि २८ तारिख सम्म भारतको गुहाटिमा हुने प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार जनाएको छ ।
परेश सापकोटा, रेडियो नेपाल