पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालले तेश्रो खेल ईरानसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले हिरो महिला गोल्ड कप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेल ईरान संग बुधबार खेल्दै छ ।

पहिलो खेलमा बलियो टोली मियानमार संग ३–० गोल अन्तरले पराजित भए पनि नेपालले मंगलबार भएको दोस्रो खेलमा आयोजक भारतलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालका लागि दुवै गोल शावित्रा भण्डारीले गरेकी थिईन ।
परेश सापकोटा, रेडियो नेपाल