पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आइसिसीले पठायो खेलाडीको रोकिएको तलब

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । 

सन् २०१७ र १८ मा नेपालका लागि खेलेका ए, बी र सी गरी तीन श्रेणीमा राखिएका २१ जना खेलाडिलाई अर्को साता रोकिएको तलब दिईने राष्ट्रिय खेलकुद परिषदले शनिबार छ । 
परेश सापकोटा, रेडियो नेपाल