पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एन्फाले खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ । 

एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण साफ र एएफसी द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने शनिबार जानकारी दिनुभयो ।
परेश सापकोटा, रेडियो नेपाल