पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्यामारुनको दाफिन्स टिम फाइनलमा प्रवेश

पोखरा । क्यामारुनको दाफिन्स टिम फ्यामिलि फुटबल क्लब पोखरामा जारी मनकामना केबल कार पोखरा कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

पोखरामा शनिबार भएको दोस्रो सेमिफाईनलमा मनाङ्ग मर्स्याङदी क्लबलाई सडन देथमा पराजित गर्दै दाफिन्स क्लब फाईनलमा प्रवेश गरेको थियो ।

निर्धारित समय र टाईब्रेकर बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय सडन देथ मार्पmत गरिएको थियो ।

प्रतियोगिताको फाईनल खेल दाफिनस क्लब र नेपाल ए पि एफ क्लबबिच आईतबार हुनेछ । 
परेश सापकोटा, रेडियो नेपाल