पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फागुन पहिलो साताभित्र एकता भइसक्छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने बताउनुभएको छ ।

आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कार्यदलले रिपोर्ट दिएपछि एकता टुङ्ग्याएर अभियानमा लाग्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सरकारले जनताका पक्षमा नयाँ नयाँ काम गरिरहेको बताउनुभयो ।