पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ स्थित महाकाली नदीमा साहसिक जलयात्रा गर्दै । महाकाली नदीको त्रिशुलदेखि ब्रह्मदेबसम्म नगरपालिकाले सम्भाव्यता अध्ययनपछि जलयात्रा सञ्चालन गरेको छ ।

radionepal