पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शुक्रबारदेखि रामपुर महोत्सव सुरु हुँदै

पाल्पा । शुक्रबारदेखि पाल्पाको रामपुरमा रामपुर महोत्सव तथा व्यापार मेला सुरु ह्ुंदैछ ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको मेलामा रामपुर लगायत कालीगण्डकी बेँसी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादनलाई प्राथमिकता दिने मूल आयोजक समितिका संयोजक भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो ।

रामपुर महोत्सव तथा व्यापार मेला माघ ८ गतेसम्म चल्नेछ ।