पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कुमारी बैंकले ८.५ प्रतिशत शेयर लाभांश दिने

काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीलाई ८.५ प्रतिशत शेयर लाभांश दिने भएको छ । 

बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कुमारी बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोवार गर्दै आएको छ ।