पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

च्यासल यूूथ क्लब खप्तड गोल्डकप फुटबलको क्वाटर फाईनलमा

धनगढी । च्यासल यूूथ क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमाप प्रवेश गरेको छ ।

धनगढीमा रंगशालामा बिहिबार भएको खेलमा मोरङ्ग फुटवल क्लबलाई शुन्यका विरुद्ध ६ गोलको विशाल अन्तरले हराउदै च्यासल क्लब विजयी भएको हाम्रा कैलाली समाचारदाता जगत साउदले जनाएका छन् ।

खेलमा च्यासलका अर्माण्डन मोएनले ह्याट्रिक गरेका थिए ।