पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

टेष्ट श्रृङ्कखला भारतले जित्यो 

काठमाडौं । भारतले अष्ट्रेलिया विरुद्धको ४ वटा टेष्ट श्रीङ्कखला २–१ ले जितेको छ । अष्ट्रेलियाको मैदानमा भारतले ७२ वर्ष पछि टेष्ट श्रीङ्कखला जित्न सफल भएको हो ।

सिड्नीमा आईतबार जारी पाँचौ.दिनको टेष्ट वर्षाका कारण रोकिएर ड्र भए संगै भारत विजयी घोषित भएको थियो ।

जितपछि भारतका कप्तान विराट कोलीले यो आफ्नो जिवनको अहिले सम्मकै सबैभन्दा ठूूलो उपलब्धि भएको र यस श्रृङ्कखलाले भारतीय टिमलाई नँया पहिचान प्रदान गर्ने प्रतिक्रिया व्यक्त गरे ।