पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महाधिवेशन निर्धारित मितिमैः सभापति देउवा

कुुमोद अधिकारी, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले निर्धारित मितिमा पार्टीको राष्ट्रिय महाधिवेशन हुुने वताउनु भएको छ ।

मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंगको कुराकानीमा सभापति देउवाले जनचाहना अनुुसार सरकारले काम गर्न नसकेको आरोप लगाउनुुभयो । 

उहाँले नेपाली कांग्रेसले सदनमा सशक्त प्रतिपक्षको भुुमिका निर्वाह गरिरहेको भन्दै निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी तत्काल पक्राउ गरी कार्वाही गर्नुुपर्ने बताउनुुभयो ।