पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संघीयताप्रति नकारात्मक प्रचारः भट्टराई 

दिलीप खत्री, खोटाङ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई असफल पार्नका लागि संघीयताप्रति नकरात्मक प्रचार भईरहेको बताउनुभएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा संयोजक डा. भट्टराईले जनप्रतिनिधिको कमजोरीका कारण संघीयता विरोधीलाई संघीयता मास्ने बाहना मिल्यो भने गम्भीर त्रुटि हुने बताउनुभयो ।