पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँदरका कारण खेत बाँझै 

सीपी लोहिया, बैतडी । बाँदरले खेतबारीमा लगाएको अन्न सखाप पार्न थालेपछि बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५, ६ र ८ का कृषकहरुले खेत बाँझै छोड्नु परेको बताएका छन् ।

५ वर्ष अघिदेखि बाँदरले खेतमा लगाएको अन्नबाली खाएर नष्ट गर्न थालेपछि बाँझो छोडेको स्थानीय मधुसुदन भट्टले बताउनुभयो ।