पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फुटबलर चन्द उत्कृष्ट खेलाडिको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका रोहित चन्द ईण्डोनेशिया फुटबल लिगमा उत्कृष्ट खेलाडिको मनोनयनमा परेका छन् ।

त्यहाँ जारी लिगमा पर्सिज जर्काता क्लबबाट खेलिरहेका रोहितलाई लिगको प्रविधिक अध्यन समितिले अन्य दुई खेलाडि सहित मनोनयन गरेको थियो ।