पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिका लघुवित्तले आठ प्रतिशत लाभांश शेयर दिने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । 

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको कालिका लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।