पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्धि राष्ट्र निर्माणमा टेवा’ भन्ने नारा सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा १५ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमका सहभागी महिला स्वयंसेविका ।

radionepal