पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समिक्षा गर्दै परिणाममुखी काम गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

विराटनगर ।  नेपाल कम्युृनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामको बारेमा मुम्भीर समिक्षा गर्दै परिणाममुखि काम गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठले समय अनुसार सरकारले परिणाम र जनमुखी काम गर्दै जाने विश्वास व्यक्त गनुभयो । 

उहाँले पर्टीभित्र वैचारिक छलफल र अन्तरसर्घष समान्य कुरा भए पनि गुट उपगुटलाई जरै देखि हटाउनु आवश्यक रहेको वताउनुभयो ।