पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महाकवि देवकोटाको ११० औं जन्मजयन्ती मनाइयो 

काठमाडौं । महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

नेपाली साहित्यका शिखर व्यक्तित्व महाकमी देबकोटाको जन्म वि.स १९६६ मा र निधन २०१६ मा भएको थियो । 

नेपाली साहित्यका जनप्रिय कवि र आधुनिक कविका रुपमा प्रसिद्धि पाएका देवकोटाका मुनामदन, शाकुन्तला लगायत थुप्रै महाकाव्य, खण्डकाव्य निवन्ध, नाटक फुटकर कविताहरु प्रकाशित छन् ।