पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दश किलो चरेश सहित ३ जना पक्राउ

रुकुम । रुकुम पश्चिममा १० किलो चरेश सहित ३ जना पक्राउ परेका छन । 

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का ४२ वर्षीय ईन्द्र चन्द, सोहि ठाउँका ३८ वर्षीय कर्णबहादुर शाही र सल्यान ढोरचौर घर भई हाल दाङ तुल्सिपुर ९ मा बस्ने ६० वर्षीय हिक्मत बुढाथोकी रहेका छन ।