पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एमालेले राम्रो स्थान ल्याउँछः गौतम

बाँके, ५ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि एमाले राम्रो स्थान प्राप्त गर्नेे दाबी गर्नुभएको छ । 

प्रेस चौतारी बाँकेले आज नेपालगञ्जमा गरेको कार्यक्रममा उपाध्यक्ष गौतमले अब कुनै शक्तिले एमालेलाई पराजित गर्न नसक्ने दाबी गर्नुभयो ।