पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ढुंगा प्रहार गरी उम्मेदवारको हत्या

संखुवासभा,असार ५ । सङ्खुवासभाको भोटखोला गाउँपालीका २, च्याम्ताङका माओवादी केन्द्रका खुल्ला वडा सदस्य छिनाङ भोटेको हत्या भएको छ । 

हिजो साँझ छिमेकी ५४ वर्षिय छिमिक भोटेसँग वाटोको विषयमा विवाद भएको र छिमिकले टाउकोमा ढुंगाले प्रहार गर्दा घाइते भएका छिनाङको स्थनिय चेपुवा स्वास्थ्य चौकीमा उपचार गरी घर लैजाने क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।