पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उमेदवारी दर्ता गराएका एक जनाको मृत्यु

बैतडी, असार ५ । बैतडीमा स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका बैतडीे डिलाशैनी गाउँपालिका वडा नं ७ का गोविन्द कार्कीको हृदयघातका कारण मृत्यु भएको छ । 

७० बर्षीय कार्किले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएको प्रहरीले जनाएको छ ।